बैंक

  २०७५ साउन २ गते १५:३१     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेर साधारण सेयर (आईपीओ) समेत बिक्री हुन नसक्ने अवस्थमा पुगेको भन्दै बैंकरले चिन्ता व्यक्त गरेका छन् । नेपाल बैंकर्स इन्टिच्युटले बुधबार राजधानीमा आयोजना गरेको चालु आर्थिक वर्षको मौद्रिक...

  २०७५ साउन २ गते १४:३८     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । नवनियुक्त सीईओ बोहराले बुधबार(आज)बाट कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको सीईओ...

  २०७५ साउन २ गते ९:१८     विकासन्युज

काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । आउदो १७ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । गत चैत १२ गतेको साधारणसभाले पारित र असार १८ गते नेपाल राष्ट्र...

  २०७५ साउन २ गते ८:५९     विकासन्युज

काठमाडौं । छिट्टै सञ्चालनमा आउन लागेको नेपाल इन्फस्ट्रक्चर बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत सहित ४० जना भन्दा बढीलाई जागिर खुलाएको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत, इन्जिनियरिङ पुर्वाधार फिजिविलिटी विभागको प्रवन्धक, पुर्वाधार वित्त...

  २०७५ साउन १ गते १८:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले साउन १ गते(आज)देखि मिस्डकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत बैंकका ग्राहकले मिस्डकल गरेर आफ्नो खाताको बारेमा जानकारी पाउने छन् । १. ब्यालेन्स जानकारीः मोबाईल...

  २०७५ साउन १ गते १७:४९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले थप निष्कासन (एफपीओ) ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ...

  २०७५ साउन १ गते १६:४४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत...

  २०७५ साउन १ गते १६:१५     विकासन्युज

काठमाडौं । नबिल बैंकले विभिन्न ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयाँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा रहेका...

  २०७५ साउन १ गते १३:०७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार(हिजाे) सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गरेको हो । साथै, सोही मितिमा सम्पन्न कम्पनीको ११औँ...

  २०७५ साउन १ गते ९:४८     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने भएको छ...

  २०७५ असार ३२ गते २१:५६     रामकृष्ण पौडेल

काठमाडौं । २०७५ साल असार ३२ गते । आर्थिक वर्ष २०७४/७५ को अन्तिम दिन । बैकिङ, राजश्व र कर्पोरट क्षेत्र सर्वाधिक व्यस्त रहेको दिन । भुक्तानीमा सर्वाधिक चाप भएको दिन र रकमको आधारमा अहिलेसम्मको...

  २०७५ असार ३२ गते १८:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा संचालनमा ल्याएको छ । बैंकिङ्ग पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा अनिवार्यरुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार बैंकले...

  २०७५ असार ३२ गते १८:३२     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

  २०७५ असार ३२ गते १६:५०     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेड र पानस रेमिट प्रालीबीच पानस रेमिट मार्फत आउने विप्रेषण रकम नेपालमा बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौतामा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र...

  २०७५ असार ३२ गते १४:४९     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) आज सोमबार बाँडफाँड हुने भएको छ । एफपीओ सबै बिक्री भएपछि बिहीबार आवेदन लिन बन्द गरिएको थियो । आवेदन बन्द भएको ३ कार्य दिनमा एफपीओ बाँडफाँड हुन...

  २०७५ असार ३२ गते १३:१७     विकासन्युज

काठमाडौं । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेर ६८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको अन्त्यतिर चालु र विकास खर्च अधिक भएपछि बैंकिङ प्रणालीमा तरलता बढेको हो । तरलता बढेपछि नेपाल...

  २०७५ असार ३२ गते १२:५५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकलाई आइतबार(असार...

  २०७५ असार ३२ गते ९:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालको ८२ हजार ६३८ कित्ता संथापक सेयर बिक्रीमा राखिएको छ । टुरिजम डेभपलमेन्ट बैंक प्राप्ति र साधारणसभापछि महत्वपूर्ण सेयरधनीले आफ्नो सेयर बिक्री गरी बैंक छोड्न लागेका छन् । बैंकका संस्थापकहरु...

  २०७५ असार ३२ गते ८:५१     विकासन्युज

  काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको नाम परिवर्तन भई एलएफसी फाइनान्स लिमिटेड हुने भएको छ । फाइनान्सको २१ औं वार्षिक साधारणसभाले नाम परिवर्तन गरी एलएफसी राख्ने प्रस्ताव गरेको हो । फाइनान्स केही समयअघि मात्र...

  २०७५ असार ३१ गते १६:३२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रस्तावित १३.२५ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको सो मात्राको लाभांश पारित गरेको हो । त्यसैगरी, सभाले...