बैंक

  २०७५ असार २४ गते १७:३६     विकासन्युज

काठमाडौं । विदेशी मुद्रामा ऋण लिँदा व्याज, कमिशन, सेवा शुल्क, व्यवस्थापन खर्च र करसहित लागत १७.६४ प्रतिशत पुग्ने भन्दै नेपाल बैंकर्स संघले यस्तो कर्जा लिन नसकिने जनाएको छ । विद्यमान व्यवस्थामा विदेशी मुद्रामा ऋण...

  २०७५ असार २४ गते १२:३६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।...

  २०७५ असार २२ गते १५:४१     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख...

  २०७५ असार २२ गते १३:०४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा उक्त सेवाको शुरुवात...

  २०७५ असार २१ गते १८:२५     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकका कर्मचारी तथा कर्मचारीका परिवारहरु, खातावालाहरु तथा सेयरधनीहरुलाई अस्पतालले...

  २०७५ असार २० गते १८:४८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७५ असार २० गते १८:०४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र हङकङ स्थित एसएमए ईन्टरनेशनलबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेशनलद्धारा सञ्चालित वर्करएप्जबाट लिन सक्नेछन् । वर्करएप्ज एउटा वेब र मोबाईल एप्प बेसड...

  २०७५ असार २० गते १३:१८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले रिद्धिसिद्धि ज्वेलसबाट सुन खरिद वा बनाउँदा विशेष छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच बैंकका ग्राहकलाई सुन खरिदमा २० प्रतिशत र हिराको गहनामा १५ प्रतिशसम्म छुट...

  २०७५ असार १९ गते १८:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेशनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत...

  २०७५ असार १९ गते १३:१०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले सानेपाको स्टार हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । उक्त सेवामा छुट दिने सम्बन्धी मंगलबार दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त...

  २०७५ असार १८ गते १७:२०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने सम्झौता भएकाे छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत...

  २०७५ असार १८ गते १५:५३     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य थप निष्कासन (एफपीओ) नजिक आएको छ ।  सोमबार बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता २८४ रुपैयाँमा झरेको छ । बैंकले बिक्री खुला गरेको एफपीओको मूल्य २८० रुपैयाँ छ ।...

  २०७५ असार १८ गते ९:३५     विकासन्युज

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । संस्थाले ७ करोड ६६ लाख ४६ हजार...

  २०७५ असार १७ गते १७:५२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ११.८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १३औँ वार्षिक साधारणसभाले कम्पनीको २.५० प्रतिशत बोनस र ९.३० प्रतिशत नगद गरी सो लाभांश पारित गरेको हो । सभाले...

  २०७५ असार १७ गते १७:०१     विकासन्युज

काठमाडौं । लगानीकर्ताले नेपाल बैंकले प्रिमियम मूल्यमा ल्याएको थप निष्कासन (एफपीओ) लाई पनि पत्याएनन् । खुलेको दुई दिनमा ४ हजार ६३६ आवेदकबाट ५ लाख १ हजार ३०० कित्ता एफपीओ किन्नलाई आवेदन परेको छ ।...

  २०७५ असार १७ गते १२:१८     विकासन्युज टिप्पणी

काठमाडौं । यतिबेला पुँजी बजारमा बासीकेक बनेको छ एफपीओ । बुटवल पावरको एफपीओ देखि लगानीकर्ताले गुमाएको विश्वास झन् गिर्दो छ । एनएमबी बैंकको एफपीओ बिक्री भईरहेको छैन । यहि समयमा बजारमा आएको छ नेपाल...

  २०७५ असार १६ गते १८:१३     विकासन्युज

काठमाडौँ । यस साता मेगा बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकले हालसालै १०.७५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि कारोबार बढेको हो । यस्तै बैंकको सेयर मूल्य पनि सस्तो भएकाले लगानीकर्ताले बढी...

  २०७५ असार १५ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकको प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) खुलेको पहिलो दिन शुक्रबार कम आवेदन परेको छ । शुक्रबार २ करोड ८० रुपैयाँको १ लाख कित्ता मात्र एफपीओलाई आवेदन परेको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल...

  २०७५ असार १५ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पक्राउ गरेको छ । अध्यक्ष, सीईओ र सञ्चालकको मिलेमतोमा नियम विपरित निर्णय...

  २०७५ असार १५ गते १५:४४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार(आज) थप दुई बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सिद्धार्थ इन्स्योरेन्स कम्पनी र नेपाल...