एनसीसी बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता

  २०७५ साउन ७ गते १७:४३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) र गुराँश लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंंकास्योरेन्स सम्झौता भएको छ ।

सोमबार(आज) सम्पन्न उक्त सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात अब एनसीसी बैंकका ग्राहकले विभिन्न शाखा कार्यालयबाट गुराँस लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.