बैंक

  २०७५ भदौ ६ गते १५:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले अनलाईन फी पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । नेपालका विभिन्न...

  २०७५ भदौ ६ गते १४:००     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो दिन...

  २०७५ भदौ ६ गते १०:४६     विकासन्युज

काठमाडौ। प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ...

  २०७५ भदौ ५ गते २०:५७     विकासन्युज

तोयाराज अधिकारीले साउन १८ गतेदेखि वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा जिम्मेवारी समाल्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १८ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ ।...

  २०७५ भदौ ५ गते १८:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)बीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता भएको छ । बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ ।...

  २०७५ भदौ ५ गते १७:३२     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सुचिमा परेको ऋणीको संख्याँ १९ प्रतिशत बढेको छ । गत असारसम्म कर्जा नितेरर कालो सुचिमा परेका ऋणीको संख्या बढेर ६ हजार २४१ पुगेको छ ।...

  २०७५ भदौ ५ गते १६:४३     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ८.६ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह...

  २०७५ भदौ ४ गते २०:०३     विकासन्युज

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा ३ बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । नविल बैंकको...

  २०७५ भदौ ४ गते १७:५३     विकासन्युज

काठमाडौं । स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार दुई कम्पनीबीच अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो ।...

  २०७५ भदौ ४ गते १७:४०     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट...

  २०७५ भदौ ४ गते १५:५०     विकासन्युज

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकास्योरेन्स सम्झौताअनुसार अब...

  २०७५ भदौ ४ गते १४:१७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन...

  २०७५ भदौ ४ गते ९:०५     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको आधारभूत सेयरधनीले नै हकप्रद सेयर खरिद गरेनन् । बैंकको ३८ लाख ५९ हजार कित्ता १९१ कित्ता हकप्रदलाई आवेदन नपरेको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले...

  २०७५ भदौ ३ गते २१:२७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको वित्तीय संस्था ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गरेको छ । आइतबार(आज) आयोजित एक कार्यक्रममा दुई संस्थाबीच ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको हो । उक्त...

  २०७५ भदौ ३ गते १७:५४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध)मा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका...

  २०७५ भदौ ३ गते १७:३४     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । आइतबार(आज) सम्पन्न उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०७५ भदौ ३ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने छ । उक्त सम्झौतामा...

  २०७५ भदौ ३ गते १५:००     विकासन्युज

काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” मा लगानी जुटेको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता...

  २०७५ भदौ ३ गते १४:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र ओम डभेलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम...

  २०७५ भदौ ३ गते ११:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच भएको सम्झौता पश्चात बैंकका ग्राहकले नर्भिक हस्पिटलमा सो...