बैंक

  २०७४ असोज ४ गते ११:३८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको सो बैंकको सञ्चालक समिति सदस्य सुमन पोखरेलले बताए...

  २०७४ असोज ४ गते ८:५५     विकासन्युज

काठमाडौं । महंगो मूल्य भएका दुई सुचिकृत संस्थाले ५ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषले लेखापरीक्षण नगराएका हुन् । राष्ट्रिय बीमाको सेयर मूल्य प्रतिकित्ता...

  २०७४ असोज ३ गते ८:५५     विकासन्युज

 काठमाडौं । नेपाल एसबीआई बैंकले सवारीकर्जा (अटोलोन) लिन बोलाएको छ । बैंकले दशै र तिहारको अवसर पारेर आकर्षक ब्याज दरमा अटोलोन दिने योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी अटोलोन खुला...

  २०७४ असोज २ गते १६:५१     विकासन्युज

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ । बैंकले रिभर्स रिपोमार्फत प्रतिस्पर्धाबाट एक साताका लागि बुधबार ५ अर्ब रुपैया तरलता प्रशोचन गर्न लागेको छ । बैंकिङ...

  २०७४ असोज २ गते १५:३६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) ल्याउने योजना अलपत्र परेको छ । अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएपछि बैंकको आईपीओ निष्कासन योजनामा ढिलाइ भएको हो । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका...

  २०७४ असोज २ गते १०:०१     विकासन्युज

काठमाडौं । सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्कासन गर्न लागेको...

  २०७४ असोज २ गते ९:४६     विकासन्युज

काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ । यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको...

  २०७४ असोज २ गते ८:३०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । एक महिनाअघि तराईका विभिन्न जिल्लाहरुमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको...

  २०७४ असोज १ गते १७:४६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले तराई क्षेत्रमा आएको बाढी पीडितकालागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले डेभलपमेन्ट बैँकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको हो । उक्त रकम प्राकृतिक विपदले पुगेको...

  २०७४ असोज १ गते १७:१४     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्याली सम्पन्न भएको छ । शनिबार वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले र्याली आयोजना गरेको हो । कमलादी शाखाबाट सुरु भएको र्याली काठमाण्डौंका विभिन्न मुख्य स्थानहरुको परिक्रमा...

  २०७४ असोज १ गते १६:२८     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामुसीईओ) मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले दिएको राजिनामा स्वीकृत गरेको...

  २०७४ भदौ ३० गते १७:२९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सो सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर...

  २०७४ भदौ ३० गते ९:०५     विकासन्युज

काठमाडौं । कामना विकास बैंकले बिक्री नभएका हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको बिक्री हुन बाँकी ४५ हजार ४८७ कित्ता संस्थापक र साधारण हकप्रद सेयर बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ...

  २०७४ भदौ ३० गते ७:३४     विकासन्युज

काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद...

  २०७४ भदौ २९ गते १९:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले भदौ २९ गते बिहीबार राजधानीको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन् काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ...

  २०७४ भदौ २९ गते १९:०६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यस वर्ष नेपाली फेलोहरुलाई एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता...

  २०७४ भदौ २९ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँको ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले सरकारका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । आगामी १० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको सावाँ...

  २०७४ भदौ २९ गते ११:३८     विकासन्युज

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १०...

  २०७४ भदौ २९ गते १०:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग जनशक्ति क्षमता अभिवृद्धि र सामाजिक उत्तरदाइत्वमा गरेको लगानीको विवरण माग्ने भएको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रीक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने...

  २०७४ भदौ २९ गते ९:३३     विकासन्युज

काठमाडौं । चुक्तापुँजी बढाउन एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकले आउदो असोज १८ गतेदेखि हकप्रद बिक्री खुला गर्न लागेको हो । २ बराबर १ अनुपातमा १९ लाख २२ हजार...

X