तस्विरमा राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रम (फाेटाेफिचर)

  २०७६ माघ १० गते १७:५७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार आफ्नो   ५५औं वार्षिकोत्सव कार्यक्रम मनाएकाे छ । बैंकले  ५५औं वार्षिकाेत्सव  विविध कार्यक्रमकाे आयाेजना गरी मनाएकाे हाे ।

कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडा प्रमुख अतिथी रहेका थिए । उनले  राष्ट्रिय वाणिज्य बैंक सधैं सरकारी बैंक नै रहने बताए । पछिल्लो समय राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने उनकाे भनाइ छ।

बैंकले  ५५औं वार्षिकाेत्सवकाे अवसर पारेर विभिन्न कार्यक्रमकाे आयाेजना गरेर पुरस्कृत पनि गरेकाे छ । बैंकले २० वर्ष पूरा गरेका कर्मचारी र पूर्व कर्मचारीलाइ पनि सम्मान गरेकाे थियाे ।

राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकोत्सव कार्यक्रमका केही दृष्यहरू 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.