बैंक

  २०७४ असोज २७ गते १६:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग स्वरुप ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी सीसीभी मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि...

  २०७४ असोज २७ गते १०:००     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामीमा राखिएको छ । बैंकको संस्थापक सेयर २० हजार २ कित्ता र सर्बसाधारण समूहको १ लाख ४० हजार ७४० कित्ता सेयर बढाबढ मूल्यमा...

  २०७४ असोज २६ गते १२:२४     विकासन्युज

काठमाडौं । सिनर्जी फाइनान्सलाई वेष्ट फाइनान्सले प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रक्रिया अगाडि बढेपछि बिहीबार सिनर्जी फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बिहीबार साँझा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर...

  २०७४ असोज २६ गते ८:५७     विकासन्युज

काठमाडौं । मेगा बैंकले विपन्न वर्गमा बैकिङ सेवा दिन मेगा सहकारी प्याकेज योजना ल्याएको छ । बैंकले विभिन्न सहकारी संस्थासंग सहकार्य गरेर विपन्न वर्गमा बैकिङ सेवा उपलब्ध गराउन यस्तो योजना ल्याएको हो । यसका...

  २०७४ असोज २४ गते १६:४३     विकासन्युज

काठमाडौं । नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा कुशल व्यवस्थापन प्रणालीको लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको छ । उक्त सम्मान युनाईटेड रजिस्ट्रार अफ सिस्टम्स, यूकेद्धारा सेप्टेम्बर २१, २०१७मा प्रदान गरिएको हो ।...

  २०७४ असोज २४ गते १३:०५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत...

  २०७४ असोज २३ गते १२:१८     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबिआई) र मनिपाल ग्लोबल एजुकेशन सर्भिसेस( एमजिईएस) बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवं अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । भारतको बैंगलोरमा भएको उक्त सम्झौता पत्रमा...

  २०७४ असोज २३ गते ९:५७     विकासन्युज

अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या  भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार...

  २०७४ असोज २२ गते १०:३८     विकासन्युज

काठमाडौं । कन्काई विकास बैंकले साढे पाँच लाख कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले बिक्रि नभएको हकप्रद सेयर वापतको सेयर लिलामीमा बेच्न लागेको हो । कन्काईको हकप्रद सेयर संस्थापक तर्फ ३ लाख...

  २०७४ असोज २० गते १४:४१     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप...

  २०७४ असोज २० गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका बेला निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा गम्भीर त्रुटी (बलण्डर) देखिएको छ । राष्ट्र बैंकले ०७२ सालमा छापेको तर गत दशैंमा निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ...

  २०७४ असोज १८ गते १८:४१     विकासन्युज

इटहरी ।  धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु...

  २०७४ असोज १७ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको बचत रकम लगानी गर्ने भएको छ । एक वर्षे मुद्धती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको...

  २०७४ असोज १४ गते ७:४२     विकासन्युज

काठमाडौं । स्थानिय तहमा बैंक नपुगेपछि दुर्गम जिल्लामा वित्तीय कारोबार गर्न कठिनाई भएको छ ।  सरकारले जेठ २९ गते गठन भएका सबै स्थानिय तहमा वाणिज्य बैंकको एउटा शाखा हुने गरी सेवा विस्तार गर्न अर्थ...

  २०७४ असोज १२ गते १४:१४     विकासन्युज

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले एक बर्षमै २६ अर्ब ७८ करोड कर तिरेका छन् । ठुला करदाता कार्यालयका २८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २६ लाख...

  २०७४ असोज १० गते १५:४७     विकासन्युज

काठमाडौं । नबिल बैंकको १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । असोज १० गते बसेको बैंकको ३३ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिको उक्त प्रस्तावलाई...

  २०७४ असोज १० गते १२:०९     विकासन्युज

काठमाडौं । २८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस पिओएस (पोइन्ट अफ सेल) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारमा प्रभु ग्रुपले लगानी गर्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । व्यापारिक...

  २०७४ असोज ९ गते १९:३८     विकासन्युज

काठमाडौं । नबिल बैंक “चौथो न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर बिजय नाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका...

  २०७४ असोज ९ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंको अवसरमा आफ्ना विभिन्न स्थानका २२ वटा शाखाहरु सुचारु गराउने भएको छ । बैंकले बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस् भन्ने उदेश्यले विभिन्न शाखा विभिन्न मितिमा खुल्ला राख्ने...

  २०७४ असोज ९ गते १५:५७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सेयरधनीलाई १६.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले चुक्ता पुँजीको १६...

X