बैंक

  २०७४ असोज १४ गते ७:४२     विकासन्युज

काठमाडौं । स्थानिय तहमा बैंक नपुगेपछि दुर्गम जिल्लामा वित्तीय कारोबार गर्न कठिनाई भएको छ ।  सरकारले जेठ २९ गते गठन भएका सबै स्थानिय तहमा वाणिज्य बैंकको एउटा शाखा हुने गरी सेवा विस्तार गर्न अर्थ...

  २०७४ असोज १२ गते १४:१४     विकासन्युज

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले एक बर्षमै २६ अर्ब ७८ करोड कर तिरेका छन् । ठुला करदाता कार्यालयका २८ वटा बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७३/७४ मा २६ अर्ब ७८ करोड २६ लाख...

  २०७४ असोज १० गते १५:४७     विकासन्युज

काठमाडौं । नबिल बैंकको १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । असोज १० गते बसेको बैंकको ३३ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिको उक्त प्रस्तावलाई...

  २०७४ असोज १० गते १२:०९     विकासन्युज

काठमाडौं । २८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस पिओएस (पोइन्ट अफ सेल) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारमा प्रभु ग्रुपले लगानी गर्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । व्यापारिक...

  २०७४ असोज ९ गते १९:३८     विकासन्युज

काठमाडौं । नबिल बैंक “चौथो न्यूबिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोतकृष्ट व्यवस्थित वाणिज्य बैंक –२०१७”बाट सम्मानित भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर बिजय नाथ भट्टराईले राजधानीमा आयोजित कार्यक्रममा बैंकका...

  २०७४ असोज ९ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंको अवसरमा आफ्ना विभिन्न स्थानका २२ वटा शाखाहरु सुचारु गराउने भएको छ । बैंकले बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस् भन्ने उदेश्यले विभिन्न शाखा विभिन्न मितिमा खुल्ला राख्ने...

  २०७४ असोज ९ गते १५:५७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सेयरधनीलाई १६.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले चुक्ता पुँजीको १६...

  २०७४ असोज ९ गते १५:३५     विकासन्युज

काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले नेपालको सहरी पुर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । एडीबीको सञ्चालक समिति बैठकले नेपालका विभिन्न ८ नगरपालिकाका...

  २०७४ असोज ९ गते १४:०२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपाल विद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवा शुरु गरेको छ । अब एनएमबि बैंकका ग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम, एस् सि नम्बर र उपभोक्ता...

  २०७४ असोज ९ गते १०:४८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको जनाएको छ । यस योजना अन्तरगतर बैंकले ०.९ प्रतिशत...

  २०७४ असोज ८ गते १२:०४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले ९.५० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ६ गते बसेको कम्पनी...

  २०७४ असोज ८ गते ८:५८     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयर असोज २६ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले चुक्ता पुँजी पुर्याउने योजना अनुसार प्रति एक कित्ता बराबर १.२ कित्ताको अनुपातमा २६ लाख ४३...

  २०७४ असोज ७ गते १४:४९     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले पोखरा लेखनाथ महानगरपालिका स्थित चाउथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले गरेका छ ।...

  २०७४ असोज ६ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले शुक्रवार भक्तपुरको सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग...

  २०७४ असोज ६ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले ‘सेभ टुढे फर बेटर टुमरो’ नामक प्रिमियम बचत खाता योजना ल्याएको छ । बैंकले धैरै पैसा जम्मा गर्ने ग्राहकलाई लक्षित गरी यस योजना ल्याएको हो । उक्त योजना अन्तर्गत...

  २०७४ असोज ६ गते १०:२७     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय...

  २०७४ असोज ५ गते १२:५३     विकासन्युज

काठमाडौं । दशैंको अवसरमा सनराइज बैंकले सार्वजनिक बिदाका दिनहरुमा समेत आफ्ना शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो ।...

  २०७४ असोज ४ गते १९:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भीसाकार्ड वहाकलाई एटीएमबाट पैसा नझिकी बिक्री केन्द्रबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंक तथा भिसा कार्ड संजालसँग आवद्ध रहेका...

  २०७४ असोज ४ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा...

  २०७४ असोज ४ गते १३:११     विकासन्युज

काठमाडौं । मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्न (मर्जर) तिहार लगतै विशेष साधारणसभा बोलाउने भएको छ । दुबै बैंक एक आपसमा मर्जरमा जानका लागि सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) को काम सकिएको छ ।...

X