काठमाडाैं । नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आज शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यूबाट आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त...
काठमाडौं । बैंकहरुले कर्जा प्रवाहको लागि ६ महिनाको परिस्थिति पनि मूल्यांकन गर्न नसकेको भन्दै उद्योगी व्यवसायीले फेरि बैंकहरुको आलोचना गर्न थालेका छन् । केही समयअघिसम्म बैंकहरुका अधिक तरलता हुँदा कर्जा लिइदिन हारगुहार गर्ने बैंकहरु...
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२७ औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल...
काठमाडौं । ज्योति विकास बैंकले “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय...
काठमाडौं । ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी लगानी जुटेको छ । कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा...
काठमाडौं । नेप्सेमा दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज मंगलबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात एक...
काठमाडौं । सेञ्चुरी कमर्सियल बंैकले नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायी सहुलियतपूर्ण कर्जा दिने भएको छ ।बैंक र महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहमा सम्झौता भएको हो । उक्त समारोहमा बैंकले नेपाल...
काठमाडौं । मंगलबारको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । गत सोमबार अर्थात फागुन १० गतेसम्म बैंकको सेयर किन्नेको ओइरो लागेको बजारमा मंगलबार भने एकाएक बेच्नेको ओइरो लागेको...
काठमाडाैं । नेपाल बैंकले संचालक समितीकाे अध्यक्षमा मधुकुमार मरासिनीलाई नियुक्त गरेकाे छ । बैंककाे संचालक समितीकाे साेमबार बसेकाे बैठकले मरासिनीलाई संचालक समितीकाे अध्यक्षमा नियुक्त गरेकाे हाे । यसअघि अर्थमन्त्रालयका महालेखा नियन्त्रक रहेका मरासिनी संचालक समितीकाे अध्यक्षमा सर्वसम्मत चयन...
काठमाडौं । सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बराहताल गाउँपालिकामा १०८ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त सेवा...
काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो । माबिलुङ्ग इनर्जी लि। संखुवासभा जिल्लाको साविकको सिद्धकाली...
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता १४४०...
काठमाडौं । कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैंकबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु नेपाल र एनबी...
रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । सोमबार दिउसेँ नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुञयालले फलफूल खरिद गरी क्यूआर कोड...
काठमाडौं । कोभिड–१९ को महामारीपछि आर्थिक गतिविधिले तिब्रता पाएको छ । अर्थतन्त्रका धेरै परिसूचकको वृद्धिदर उच्च रहेको तथ्याङ्क राष्ट्र बैंकले प्रकाशन गरिरहेको बैंलामा बैंकिङ क्षेत्रमा पैसा ह्वारह्वार्ती चलेको छ । नेपाल बैंकर्स संघका अनुसार...
काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै...
काठमाडाैं । २१.२१ मेगावाट क्षमता रहेकाे अप्पर खुदी जलविद्युत आयोजनामा ४ अर्ब १९ करोड रूपैयाँ लगानी जुटेकाे छ । बैंक अफ काठमाण्डू (बिओके) र सुपर खुदी जलविद्युत प्रा. लि. बिच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा...
काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिकाको वडा नम्बर ८ सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक...
काठमाडाैं । इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच साेमबार रेमिट्यान्स सम्झौता भएकाे हाे । उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर...
काठमाडाैं । प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नाे २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयकाे समुद्घाटन चन्दननाथ नगरपालिका...
Copyright © 2024 Bikash Media Pvt. Ltd.