बैंक

  २०७८ साउन १९ गते १९:४२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शोभनदेव पन्तले अवकाश पाएका छन् । चार वर्षअघि बैंकको सीईओमा नियुक्त भएका उनी अवकास पाएर बैंकबाट बाहिरिएका हुन् । बैंकिङमा तीन दशक बढी अनुभव भएका...

  २०७८ साउन १९ गते १७:२४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले बैंक तथा वित्तीय संस्थाहरुको खर्च बागमति प्रदेशमै केन्द्रित भएको निष्कर्ष निकालेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष कार्तिक २० गतेदेखि मंसिर २६ गतेसम्म गरिएको अनलाइन...

  २०७८ साउन १९ गते १६:४५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुटबैंकका ग्राहकलाई ललितपुरको अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा सो मात्राको छुट प्रदान गर्ने सम्बन्धि दुई संस्थाबीच...

  २०७८ साउन १८ गते १७:३७     विकासन्युज

काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच समझदारी भएको छ । बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस...

  २०७८ साउन १८ गते १५:४५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति छिटोमा शुक्रबारसम्म आउने बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटीको ज्ञापन पत्र बुझ्दै उनले मौद्रिक नीति छिटोमा शुक्रबार र ढिलोमा...

  २०७८ साउन १८ गते १५:००     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि.मा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आज (साउन १८ गते) सम्झौता भएको हो ।...

  २०७८ साउन १८ गते १४:३७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति अगामी शुक्रबार आउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आगामी शुक्रबार ल्याउने तयारी रहेको बताएका हुन् । इकोनोमिक...

  २०७८ साउन १८ गते ११:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तयार पारेर राखिएको बताएको छ । अर्थमन्त्री जनार्दशन शर्माको हस्तपक्षेपका कारण मौद्रिक नीति रोकिएको भएपनि मन्त्रालयले सार्वजनिक गर्न दिने वित्तिकै सार्वजनिक गर्ने तयारी राष्ट्र...

  २०७८ साउन १७ गते १८:१०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस्’ नामक बचत योजना सार्वजनिक गरेको छ । बैंकले सबै उमेरको लगानीकर्तालाई लक्षित गरी शुन्य मौज्दातमै विषेश सुविधायूक्त उक्त योजना सार्वजनिक गरेको हो । यस बचत योजना अन्तर्गत...

  २०७८ साउन १७ गते ११:४९     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि अन्तिम स्वीकृति पाएको छ । संस्थालाई नेपाल राष्ट्र बैंकले साउने १५ गते अन्तिम स्वीकृति दिएको हो । यससँगै संस्थाले...

  २०७८ साउन १७ गते ११:२५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल सकिँदै छ । आगामी साउन २५ गतेदेखि कार्यकाल सकिन लागेपछि उनी विदामा बसेका छन् । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत...

  २०७८ साउन १६ गते ९:२९     विकासन्युज

काठमाडाैं । नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी...

  २०७८ साउन १५ गते १५:३७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्सबीच साउन १५ गते सम्झौता भएको छ । विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता...

  २०७८ साउन १५ गते १३:५४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौं महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज (साउन १५ गते) उक्त स्थानमा बिरुवा...

  २०७८ साउन १५ गते १३:१८     विकासन्युज

काठमाडौ । मेगा बैंक नेपालले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा...

  २०७८ साउन १५ गते १२:३२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ५९...

  २०७८ साउन १४ गते १७:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति रोक्नमा आफ्नो भूमीका नरहेको बताएका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँगको भेटघाटको क्रममा मन्त्री शर्माले मौद्रिक नीति सार्वजनिक गर्न आफुले नरोकेको बताएका...

  २०७८ साउन १४ गते १६:२२     विकासन्युज

काठमाडाैं । बाउन्स चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी राम खड्का पक्राउ परेका छन् । काठमाडाैं मनाेहरका ४६ वर्षीय खड्का ३ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७८ बैशाख...

  २०७८ साउन १४ गते १५:०४     विकासन्युज

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो । हाल नेपाल...

  २०७८ साउन १४ गते १४:२२     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएसँगै कर्मचारीको तलब लगायत सेवा सुविधाको बारेमा पनि सहमति भएको छ । दुवै बैंकको एकिकृत कारोबारपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको मासिक तलब...