बैंक

  २०७८ साउन ५ गते ११:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति यसै साता ल्याउने गृहकार्यमा नेपाल राष्ट्र बैंक जुटेको छ । मौद्रिक नीतिको अन्तिम तयारी गरिसकेको अवस्थामा सरकार परिवर्तन भएकोले केही ढिलाई भएको थियो । यही साताभित्रमा मौद्रिक...

  २०७८ साउन ४ गते १८:००     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आज...

  २०७८ साउन ४ गते १७:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा...

  २०७८ साउन ४ गते १७:३२     विकासन्युज

काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमीट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो...

  २०७८ साउन ४ गते १६:५९     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा २७ वटा वाणिज्य बैंकहरुले कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकर्स संघका अनुसार २७ वटै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२...

  २०७८ साउन ४ गते १०:३७     सुशिल घिमिरे ‘त्रैलोक्य’

अहिले श्रावणको पहिलो हप्ता चल्दैछ । तमाम बैंकरहरुको सवैभन्दा खुसीको हप्ता । म पनि एउटा बैंकर भएको नाताले आज विहानै छोरी आव्याले मोवाइलमा फोन गर्दै कौतुहलताका साथ सोधिन्– बाबा मोबाइलमा घन्टी बज्यो कि नाई...

  २०७८ साउन ४ गते १०:३१     विकासन्युज

काठमाडौं । आगामी माघसम्म मुद्रास्फीति १० प्रतिशतको हाराहारीमा पुग्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रास्फिति अपेक्षा सर्वेक्षणअनुसार मुद्रास्फितिको दरमा वृद्धि हुने उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार...

  २०७८ साउन ३ गते १८:३४     विकासन्युज

काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई...

  २०७८ साउन ३ गते १८:१५     विकासन्युज

काठमाडौं । अनलाइन बजार दराजले एनएमबि बैंकसँगको सहकार्यमा महाबचत बजार शुरु हुने घोषणा गरेको छ । साउन ३ गतेदेखि शुरु भएको यस अभियानको मुख्य उदेश्य ग्राहकका लागि बचत साथै अनलाइन प्री-पेमेन्ट प्रबर्धन गर्नु हो...

  २०७८ साउन ३ गते १७:००     विकासन्युज

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन्...

  २०७८ साउन ३ गते १४:२०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले खुद नाफा ४८४.९० प्रतिशतले बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले खुद नाफा सो मात्रा अर्थात ५८ करोड ५ लाख...

  २०७८ साउन ३ गते १३:५८     विकासन्युज

काठमाडाै । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याउने बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल...

  २०७८ साउन ३ गते १३:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले आगामी साउन १० गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिनदेखि ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । बैंकले प्रतिकित्ता...

  २०७८ साउन २ गते १३:०७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलकाे संचालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । शनिबार सम्पन्न संचालक समितिको ९२ औं बैठकले ढकाललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेकाे हाे । उनीसँग डेलोइट...

  २०७८ साउन १ गते १९:१८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद् बीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ । उक्त समझदारी आज (साउन १ गते) भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भएको हो । यससँगै समाज कल्याण परिषदमा आवद्घ...

  २०७८ साउन १ गते १८:०५     विकासन्युज

काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको...

  २०७८ साउन १ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल बैंकले मेलम्ची तथा चामे मनाङ्गबासीलाई कूल साढे ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले मेलम्चीका बाँढी पीडितलाई साढे ४ लाख र चामे मनाङ्गबासी ४ लाख रुपैयाँ गरी सो मात्राको...

  २०७८ साउन १ गते १७:२६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

  २०७८ साउन १ गते १५:३२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट...

  २०७८ साउन १ गते १४:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन् । उनले गत असार ३१ गतेदेखि लागू हुने गरी बैंकको सीईओ पदबाट राजीनामा दिएका हुन् । ४ वर्षको सफल कार्यकाल बिताएका...