काठमाडौं । सहारा विकास बैंकले सेयरधनीलाई तीन आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको छ । असार २२ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो । विकास बैंकले आर्थिक...
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु कर्जा लगानीमा भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन् । गत एक सातामा उनीहरुले कर्जा लगानीमा भन्दा निक्षेप संकलन तेब्बर बढीले बढाएका छन् । नेपाल बैंकर्स संघका अनुसार बाणिज्य...
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘ख’ वर्गका १० वटा विकास बैंकको तुलनामा ‘ग’ वर्गका वित्त कम्पनीहरु बलियो देखिएका छन् । पूँजी वृद्धि, व्यवसाय विस्तार, नाफा तथा सेयर मूल्य लगायत सूचकहरुमा १० वटा...
नवलपुर । सामाजिक सुरक्षाकोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सासु कोषमा आवद्ध हुन नसक्ने विविध बुँदाहरु...
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन्...
काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी लाक्पा लामा चक्रपथबाट पक्राउ परेका छन् । बुढानिलकण्ठका ५९ वर्षीय लामा ५ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,...
काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष...
काठमाडाैं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता...
काठमाडौं । चुक्ता पूँजी कम भएका विकास बैंकहरु पुनः मर्जर तथा एक्विजिसनको चपेटामा परेका छन् । नेपाल राष्ट्र बैंकले यसअघि नै गरेको पूँजी वृद्धिको व्यवस्थालाई कार्यान्वयन गर्न नसकेका केही विकास बैंकहरुलाई पुनः पूँजी वृद्धिको...
काठमाडाैं । कामना सेवा विकास बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबासस्थित शाखा कार्यालय स्थानान्तरण भएकाे छ । हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा...
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । सीईओ गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन् । यससँगै उनको राजीनामा समितिमा विचाराधिन...
nabकाठमाडौं । नबिल बैंक र युनाईटेड फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ती गरेसँगै सो दिनदेखि संस्थाको वित्तीय कारोबार शुरु हुने भएको हो । असार...
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकहरुलाई सेयर ब्रोकरको काम गर्ने अनुमति दिनु उपयुक्त हुने सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनु पर्ने सुझाव दिदै एनबीएले अहिले...
काठमाडाैं । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीच सम्झाैता भएको छ। महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन...
काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आवद्ध हुनुपर्ने वाध्यात्मक परिस्थिति आएको भन्दै लामो समयदेखि बैंकमा काम गरिरहेका केही कर्मचारीहरुले जागिर छोड्न लागेको हल्ला व्यापक छ । सरकारले ल्याएको योजनाले आतंकित भएर कुनै पनि...
काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने...
काठमाडौं । ज्योति विकास बैंकले आफ्नो ऋणपत्र निष्काशन गरेको छ । बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको हो...
नन्दले अमेरिका बस्ने आफनो भान्जाको लागि बैंकमा काम गर्ने मेरी छोरी सरुसँग विवाहको प्रस्ताव ल्याएकी थिइन् । आजै रातिसम्ममा निर्णय दिनु है भाउजू भन्ने उनको आग्रह थियो । उनी गएपछि म रातभरि निक्कै दोधारमा...
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया कर्मचारी संघले विरोध गरेकाे छ । संघले देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेको हो ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.