हाम्रो साइकल यात्रा र्‍याली सम्पन्न

<p>काठमाडौं । कोकाकोला फाउन्डेसन नेपाल, बोटलर्स नेपाल र क्रिएसन र रिसाइक्लर साथीले संयुक्त रुपमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न गरेको छ । जावलाखेलको विरेन्द्र शालिकबाट सुरु भएको र्याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इन्जिनियरिङ्ग कलेज हुँदै पाटनढोका पुगेर नागबहालमा समापन भएको थियो । साइकल र्यालीमा करिब २५० जना सहभागी भएका थिए । हरेक वर्ष फोहोरमैला कामदारहरूलाई सार्वजनिक रुपमा सम्मान [&hellip;]</p>

काठमाडौं । कोकाकोला फाउन्डेसन नेपाल, बोटलर्स नेपाल र क्रिएसन र रिसाइक्लर साथीले संयुक्त रुपमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न गरेको छ ।

जावलाखेलको विरेन्द्र शालिकबाट सुरु भएको र्याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इन्जिनियरिङ्ग कलेज हुँदै पाटनढोका पुगेर नागबहालमा समापन भएको थियो । साइकल र्यालीमा करिब २५० जना सहभागी भएका थिए ।

हरेक वर्ष फोहोरमैला कामदारहरूलाई सार्वजनिक रुपमा सम्मान गर्न हाम्रो साइकल यात्रा र्याली गरिँदै आएको छ ।

 

Share News