फोकस

  २०७७ वैशाख ७ गते १५:०७     राजाराम न्याैपाने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि मन्त्रालयहरुले बजेट प्रस्ताव पठाउन थालेका छन् । अघिल्ला आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक  वर्षको बजेट उत्पादनमूखी हुने गरी मन्त्रालयहरुले बजेट माग गर्न थालेका हुन् । उद्योग मन्त्रालयले पनि उद्यत्पादन बृद्धि...

  २०७७ वैशाख ७ गते १४:४३     विकासन्युज

काठमाडौं । सकारले देशभर लकडाउन घोषणा गरेको एक महिना पुग्न लाग्दा बजारमा पुराना नोट देखिन थालेका छन् । सिमित संख्यामा खुलेका दैनिक उपभोग्य र अत्यावश्यक बस्तुका पसलहरुमा राजाको तस्बीर भएका पुराना नोट पनि देखिन...

  २०७७ वैशाख ७ गते १२:५४     विकासन्युज

कोरोना भाईरस (कोभिड १९) को महामारी विश्वभर फैलिएको छ । कोभिड १९ संक्रमणबाट जोगिन अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घरमै राखेका छन् । नेपालमा पनि ११ चैतदेखि देशभर लकडाउन गरिएको छ । यसको प्रत्यक्ष...

  २०७७ वैशाख ७ गते ११:१५     राजाराम न्यौपाने

काठमाडौं । लकडाउनको कारणले बन्द रहेको उद्योगलाई सरकारले सहयोग गर्ने भएको छ । सरकारले इकोभेसन सेन्टर स्थापना गरेर उद्योग तथा प्रतिष्ठानलाई राहत प्याकेज दिने निर्णय गरेकाे छ । लकडाउनको कारणले गत वर्ष चैत ११...

  २०७७ वैशाख ७ गते ७:५६     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीको कहर थामिएको देखिएको छैन । युरोपमा यो महामारीबाट करीब एक लाख जनाको ज्यान गइसकेको छ । स्पेनले लकडाउन बढाउने फैसला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले अमेरिकाका...

  २०७७ वैशाख ७ गते ६:४४     विकासन्युज

काठमाडौं । अहिले विहान ६ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ३० हजार ८ सय ५२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६० हजार ७ सय ५४ जनाको मृत्यु...

  २०७७ वैशाख ६ गते १५:४९     सन्ताेष राेकाया

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णय बमोजिम प्राधिकरणले फागुन र चैतको बिद्युत महसुल बैशाखमै तिर्ने ग्राहक...

  २०७७ वैशाख ६ गते १२:३९     विकासन्युज

काठमाडौं । प्रदेश १ मा पर्ने उदयरपुर जिल्लामा एकैदिन १२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । उदरपुर सदरमुकाम गाईघाट नजिकै रहेको भुल्केको एक मस्जिदमा बसेका १२ जना भारतीय नागरिकमा...

  २०७७ वैशाख ६ गते ११:०२     डाेमी शेर्पा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ । हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको...

  २०७७ वैशाख ६ गते १०:३५     विकासन्युज

काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ...

  २०७७ वैशाख ५ गते १८:१५     भारती पाण्डे

काठमाडाैं । अहिलेको युग प्रवधिको हो । यो प्रविधि हरेक क्षेत्रमा उत्तिकै आवश्यक छ । अझ बैंकहरुले त आफ्नो सेवा सहज तथा विस्तार गर्नको लागि प्रविधि अपरिहार्य छ । अहिले देश लकडाउनमा छ । यो...

  २०७७ वैशाख ५ गते १३:४०     राजाराम न्याैपाने

काठमाडौं । सबै भन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौंमा काठमाडौं जिल्ला प्रशासनले गत बुधबारबाट सवारी पास दिन छाडेको छ । सरकारले गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउनको घोषण गरेर थियो । लकडाउनको समयमा...

  २०७७ वैशाख ५ गते १३:३१     सन्ताेष राेकाया

काठमाडौं । देश लकडाउनमा रहेको बेला खान नपाएर अर्थात कामबाट घर फर्किने श्रमिकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । निर्माणाधीन परियाेजनाहरूकाे काम बन्द भएपछि उनीहरु त्यहाँबाट आ-आफ्नो घरतर्फ गइरहेका छन् । सरकारले लकडाउनको...

  २०७७ वैशाख ५ गते १२:३१     शिव सत्याल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको लागि बेग्लै राहत कार्यक्रम ल्याउने भएका छन् । कोरोना संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेपछि उत्पन्न असहज अवस्थामा उद्योग व्यवसाय बचाउन भन्दै बैंक तथा वित्तीय संस्थाका संचालकहरुको...

  २०७७ वैशाख ५ गते १२:०९     विकासन्युज

काठमाडौं । कोरोनाको कारणले भारतीय अर्थतन्त्रको सुस्तता हटाउन भारतकाे केन्द्रिय बैंक अर्थात रिजर्ब बैंकले एक ठूलो आर्थिक प्याकेजकाे घोषणा गरेकाे छ । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले आज अर्थात शुक्रबार बिहान ५० हजार...

  २०७७ वैशाख ५ गते ११:३३     रमेश कुमार भट्टराई

कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ। विकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ। सम्पूर्ण उद्याेग व्यवसाय बन्द छ। भारतबाट फर्केका र देश मै स्वरोजगार मुलक...

  २०७७ वैशाख ४ गते २०:१४     नबिन पाेखरेल

काठमाडौं । बीमा समितिले ल्याएको कोरोना भाईरस (कोभिड १९) बीमामा बिमितले संक्रमण पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाउने भएका छन् । समितिले प्रतिव्यक्ति ५० हजार र एक लाख रुपैयाँ दाबी भुक्तानी प्राप्त गर्ने गरी...

  २०७७ वैशाख ४ गते १८:२८     प्रकाश वाग्ले

काठमाडाैं । काेराेना भाइरस विरूद्धकाे खाेप विश्वका सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाकाे विषय बनेकाे छ । तर विज्ञहरूले याे खाेपकाे प्रतिक्षा समय लामाे हुने बताएका छन् । २०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना...

  २०७७ वैशाख ४ गते १६:३५     विकासन्युज

काठमाडौं । बीमा समितिले सस्तो बीमा शुल्क लिएर देशभरका नेपालीको कोरोना भाइरस सम्बन्धि बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तो बीमा लेखको विशेषताहरु घातक रोग सरहको बनाउन पनि समितिले निर्देशन दिएको छ...

  २०७७ वैशाख ४ गते १४:२१     रामकृष्ण पौडेल

काठमाडौं । कोरोना भाइरसले सबैभन्दा धेरै मानिस बिरामी पारेको र सबैभन्दा धेरै मानिसको ज्यान लिएको देश अमेरिका हो । यस कठिन घडीमा बेरोजगार भएकालाई अमेरिकी सरकारले मासिक प्रतिव्यक्ति १५०० डलर बैंकमा जम्मा गरिदिन्छ ।...