फोकस

  २०७७ वैशाख २१ गते १६:५९     प्रकाश वाग्ले

काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२० सँगै सुरुभएको कोरोना भाइरस (कोभिड १९) माहामारीका कारण यो समाचार तयार गर्दासम्ममा २ लाख भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ३० लाख भन्दा धेरै संक्रमित भैसकेका छन् । तर,...

  २०७७ वैशाख २१ गते १४:१२     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु बढेका छन् । लकडाउन घोषणा गरिएको ४१ दिनसम्म पनि नेपालमा संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण...

  २०७७ वैशाख २१ गते १३:२५     सुदयकान्त झा

विश्वभर कोराना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो प्रकोप रोकथामको लागि देशभर लकडाउन जारी गरिएको छ । लकडाउन सुरु भएसँगै सेयर बजार पनि पूर्णरुपमा बन्द भएको छ । बजार बन्द भएको डेढ...

  २०७७ वैशाख २१ गते १२:०१     डा. डिल्लीराज खनाल

कोरोना भाइरसको कारण देशभर लागू भइरहेको लकडाउनले अर्थतन्त्र ठप्प छ । उद्योग व्यवसायदेखि भौतिक पूर्वाधार विकासका कामहरु अहिले सुस्त मात्र होइन, बन्द समेत भइसकेका छन् । यही बिचमा सरकार आर्थिक वर्ष २०७७/०७८ मो नीति तथा...

  २०७७ वैशाख २१ गते ९:०९     सम्पादकीय

बैंकिङ क्षेत्रलाई कंगाल बनाउन चौतर्फि आक्रमण भएको छ । खराव नियत राखेर बैंकबाट ऋण लिनेहरुको व्यवहार मात्र होइन, सरकारको नीति निर्देशनसमेत वित्तीय क्षेत्रलाई भड्खालोमा हाल्ने खालको आएका छन् । ऋणीहरु गत वर्षदेखि नै बैंकका...

  २०७७ वैशाख २१ गते ८:३५     विकासन्युज

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार...

  २०७७ वैशाख २१ गते ७:१८     विकासन्युज

काठमाडौं । केही हप्ता अघिसम्म मात्रै पनि तपाईंले उनको नाम सुन्नुभएको थिएन होला । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर यो लकडाउनको वेला तपाईंले उनकै कारणले आफ्ना धेरै साथीहरुसँग कुरा गर्नुभएको चाहिँ हुनसक्छ...

  २०७७ वैशाख २० गते २०:५०     विकासन्युज

काठमाडौं । महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ विश्वकै लागि नयाँ खालको रोग हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षणअनुसारको उपचार गर्ने विधि नै उपचारको महत्वपूर्ण विधि भएको चिकित्सकको भनाइ...

  २०७७ वैशाख २० गते १५:३४     विकासन्युज

काठमाडौं । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल...

  २०७७ वैशाख २० गते ८:५५     सुशिल घिमिरे (त्रैलोक्य)

चिटिक्क परेको लुगा, टाइ सुट, कोट टलक्क जुत्ता, हसिलो मुहार अनि आत्मबिश्वास साथ ठाटिएर कार्यालय गएको आजको बैंकिङ युवा वर्ग देख्दा जो कोहिलाई पनि लोभलाग्दो हो । आहाँ कति राम्रो नोकरी कति सुन्दर जागिर...

  २०७७ वैशाख १९ गते २१:१४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग...

  २०७७ वैशाख १९ गते १७:५५     महेन्द्र चित्रकार

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न सरकारले देशभर लकडाउन जारी गरेकाे पनि १ महिना ९ दिन भइसक्यो । लकडाउनको प्रभाव दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरुमा बढी परेका छ...

  २०७७ वैशाख १९ गते १४:२८     विकासन्युज

काठमाडौं । धितोपत्र बजार सम्बन्धमा सरकारले औचित्यहिन ‘राहत प्याकेज’ ल्याएको छ । देशभर लागू गरिएको लकडाउनका कारण बन्द भएको धितोपत्र बजारलाई राहत दिन भन्दै मन्त्रिपरिषदबाट निर्णय भएका व्यवस्था कार्यान्वयन हुँदै नहुने खालका छन् ।...

  २०७७ वैशाख १९ गते ७:५७     विकासन्युज

काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ । आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना...

  २०७७ वैशाख १८ गते १८:३४     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण भएको लकडाउनले देशको अर्थतन्त्र ठप्प छ । बन्द तथा सुस्त भएका ती उद्योगधन्दालाई पहिलेकै स्वरुपमा ल्याउन वा चलायमान बनाउन सरकारसँग गुहार पनि गरिरहेका छन् । मंगलबार मात्रै नेपाल...

  २०७७ वैशाख १८ गते १८:०७     विकासन्युज

काठमाडौं । सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ । यसअघि सरकारले पेशा अपनाउन...

  २०७७ वैशाख १८ गते १७:३३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको कारण थला परेको अर्थतन्त्र उकास्न भन्दै राष्ट्र बैंकले गरेको नीतिगत निर्णयप्रति बैंकर्सले असहमति जनाएका छन् । राष्ट्र बैंकले केही दिन अघि मात्रै...

  २०७७ वैशाख १८ गते १६:४१     विकासन्युज

काठमाडौँ । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटे लगत्तै फेरी पक्राउ परेका छन् । सम्पत्ति सुद्धिकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाल छुटे...

  २०७७ वैशाख १८ गते १४:३२     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन विकासका लागि २० अर्ब रूपैयाँकाे प्याकेज आवश्यक पर्ने बताएका छन् । उनले काेराेना भाइरसकाे कारण देशकाे पर्यटन व्यवसाय ठप्प भएकाे बताउँदै यसकाे मद्दतका लागि...

  २०७७ वैशाख १८ गते १४:०५     भीष्मराज ढुङ्गाना

सेयर बजार स्वभाविक रूपमा चल्नुपर्छ । जहाँ कुनै पनि किसिमको अवरोध हुनुहुँदैन । स्वभाविक रुपले चलेको बजारमा कारोबार त सञ्चालन हुन्छ, तर त्यो म्यानुअल्ली हुन्छ कि मेकानाईजेशनल हुन्छ भन्ने दुई कुरा हुन्छ । हामी...