काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् ।
मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका हुन् ।
मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् ।
खेल कानसस सिटी स्टेडियममा भइरहेको हो ।
अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।