पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले देशभरका पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ लागि बजेट सार्वजनिक गर्दै पेट्रोल पम्पमा इभी चार्जिङको व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।
 

Share News