राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणमा निष्काशन गरिने

काठमाडाैं। सरकारले राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणमा निष्काशन गरिने  भएको छ ।

आगामी आर्थिक वर्ष को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

Share News