काठमाडौं । आइतबार अर्थ समितिको बैठक आज बस्ने भएको छ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज ११ बजे बस्दैछ ।
बैठक अर्थ समितिको कक्षमा बस्नेछ ।
बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।