निफ्रा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको स्वामित्वमा रहेको २ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको स्वामित्वमा रहेको २ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News