महाकाव्यकार मुना अर्याल महालक्ष्मी साहित्य पुरस्कार- २०८० बाट सम्मानित

<p>काठमाडौं । महालक्ष्मी साहित्य पुरस्कार- २०८१ महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयाेजित एक कार्यक्रमका बीच उनलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई पुरस्कार प्रदान गरिएको हो । महालक्ष्मी साहित्य पुरस्कार २०५९ सालमा स्थापित भएकाे थियाे । भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्&#x200d;याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ [&hellip;]</p>


काठमाडौं । महालक्ष्मी साहित्य पुरस्कार- २०८१ महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयाेजित एक कार्यक्रमका बीच उनलाई याे पुरस्कार प्रदान गरिएकाे हाे ।

मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई पुरस्कार प्रदान गरिएको हो ।

महालक्ष्मी साहित्य पुरस्कार २०५९ सालमा स्थापित भएकाे थियाे ।

भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ याे पुरस्कार स्थापित गरिएकाे हाे ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।

Share News