यो वर्ष ७ सय किलोमिटर सडक कालोपत्रे भएको छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष (२०८०) मा ७८६.६१ किलोमिटर सडकको कालोपत्रे भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज देशवासीका नाममा सम्बोधन गर्दै यस वर्ष उक्त किलोमिटर कालोपत्रे भएको बताएका हुन् । दाहालका अनुसार यसै वर्ष ५७७.५ किलोमिटर ग्रामीण सडकको निर्माण भएको छ । उनले १८१.२९ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको पनि बताए [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष (२०८०) मा ७८६.६१ किलोमिटर सडकको कालोपत्रे भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज देशवासीका नाममा सम्बोधन गर्दै यस वर्ष उक्त किलोमिटर कालोपत्रे भएको बताएका हुन् ।

दाहालका अनुसार यसै वर्ष ५७७.५ किलोमिटर ग्रामीण सडकको निर्माण भएको छ । उनले १८१.२९ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको पनि बताए

‘यति मात्र म सन्तुष्ट छैन, पूर्वाधार विकासका काम धेरै गर्नुपर्ने छ , सरकारको प्राथमिकता पूर्वाधार विकासमा छ, एकपछि अर्को गर्दै काम गरी अगाडि बढ्ने छौं,’ उनले भने

Share News