नेपाल बैंकका नवनियुक्त सीईओ पाण्डेयले लिए शपथ

<p>काठमाडौं । नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले शपथ ग्रहण गरेका छन् । गत पुस ६ गते नियुक्त भएका सीईओ पाण्डेयले पुस ८ गते सञ्चालक समितिको अध्यक्षबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । यससँगै उनले पुस ८ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।</p>

काठमाडौं । नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले शपथ ग्रहण गरेका छन् । गत पुस ६ गते नियुक्त भएका सीईओ पाण्डेयले पुस ८ गते सञ्चालक समितिको अध्यक्षबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यससँगै उनले पुस ८ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

Share News