यशोदा फुड्सले ल्यायो ओरिएन्टल स्वादको चाउचाउ, भाटभटेनीमा फ्री टेस्टिङ

<p>काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । कम्पनीले नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र ननभेज दुवै विकल्पहरूमा ल्याएको हो । जसको बजार मूल्य प्रतिप्याकको ६० रुपैयाँ र फेमिली प्याकको ३ सय रुपैयाँ रहेको छ । उपत्यकाभित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ्ग [&hellip;]</p>


काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । कम्पनीले नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र ननभेज दुवै विकल्पहरूमा ल्याएको हो ।

जसको बजार मूल्य प्रतिप्याकको ६० रुपैयाँ र फेमिली प्याकको ३ सय रुपैयाँ रहेको छ ।

उपत्यकाभित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ्ग भैरहेको छ ।

नेपालभरको भाटभटेनीमा बिहीबारबाट हुन गइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

Share News