विवाह बन्धनमा बाँधिइन् रास्वपाकी सांसद सोविता गौतम

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छिन् । उनी व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा विवाह गरेका हुन् । व्यवसायी घिमिरे हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् ।</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छिन् । उनी व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा विवाह गरेका हुन् ।

व्यवसायी घिमिरे हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् ।

Share News