तिनपिप्ले-रानीपौवा सडकखण्ड मर्मतलाई ५० करोड विनियोजन

<p>काठमाडौं । सरकारले तिनपिप्ले रानीपौवा सडकखण्डको मर्मतलाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>