काठमाडौं । शुभद्रा मदन फाउन्डेसनका संचालक मदन राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले राईलाई शुक्रबार फाउन्डेसनबाटै पक्राउ गरेको हो ।
राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
सोही बारे थप अनुसन्धान गर्ने उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।