रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु, निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ,’ उनले भनिन् । बैठकले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।

रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु, निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ,’ उनले भनिन् ।

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।

Share News