तेस्रोपटक मन्त्री बने एनपी साउद

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए । पराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । &nbsp;</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए ।

पराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

Share News