काठमाडौं । मंगलबार नेपालमा २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार ४२९ जनामा गरिएको परीक्षणमा २४ जनामा सङ्क्रमण देखिएको हो । सोमबार ६९ जनामा संक्रमण देखिएको थियो ।
योसँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमित संख्या ७८ पुगेको छ ।