नेपाल एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटल र होलिडेमा छुट

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले सर्लाहीको सिता प्यालेस होटल र सिता प्यालेस होलिडेसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले सिता प्यालेस होटल र सिता प्यालेस होलिडेको विभिन्न सेवामा छुट पाउनेछन् । उक्त सम्झौता बैंकका मधेश प्रदेश प्रमूख, लेखनाथ पोख्रेल तथा सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले सर्लाहीको सिता प्यालेस होटल र सिता प्यालेस होलिडेसँग सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका ग्राहकले सिता प्यालेस होटल र सिता प्यालेस होलिडेको विभिन्न सेवामा छुट पाउनेछन् ।

उक्त सम्झौता बैंकका मधेश प्रदेश प्रमूख, लेखनाथ पोख्रेल तथा सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोद प्रसाद मैनालीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले भुक्तानी गर्दा कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा छुट प्राप्त गर्न सक्नेछन् ।

Share News