समृद्धि फाइनान्सको बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । समृद्धि फाइनान्सले  गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै फाइनान्सले कार्यक्रम आयोजना गरेकाे थियाे । फागुन १८ गतेबाट सुरु गरिएको रक्तदान कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट सम्पन्न भइसकेकाे छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले  गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै फाइनान्सले कार्यक्रम आयोजना गरेकाे थियाे ।

फागुन १८ गतेबाट सुरु गरिएको रक्तदान कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट सम्पन्न भइसकेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

Share News