३ होली इभेन्टको टिकट ‘आइएमई पे’ बाट खरिद गर्न सकिने

<p>काठमाडौं । यस वर्षकाे तीन हाेली इभेन्टस्हरुकाे टिकट आइएमई पे बाट काट्न सकिने भएकाे छ । आइएमई पेबाट अन्नपूर्ण होटलमा हुने कलरेल्ला, द मल्ल होटलमा हुने कलर स्प्ल्यास र सिद्दार्थ बुटिक होटलमा हुने होली फिएस्ता २०२३ काे टिकट काट्न सकिने भएकाे हाे । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउने कम्पनीले बताएकाे छ । कम्पनीकाे [&hellip;]</p>

काठमाडौं । यस वर्षकाे तीन हाेली इभेन्टस्हरुकाे टिकट आइएमई पे बाट काट्न सकिने भएकाे छ ।

आइएमई पेबाट अन्नपूर्ण होटलमा हुने कलरेल्ला, द मल्ल होटलमा हुने कलर स्प्ल्यास र सिद्दार्थ बुटिक होटलमा हुने होली फिएस्ता २०२३ काे टिकट काट्न सकिने भएकाे हाे ।

ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार हाेली इभेन्टस्काे टिकट आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।

ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको जनाएकाे छ । 

 

Share News