आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता

<p>काठमाडौँ । आइएमई पे र सिटी एक्सप्रेसबाीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा आफन्तले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीहरुले जनाएका छन् । यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ [&hellip;]</p>

काठमाडौँ । आइएमई पे र सिटी एक्सप्रेसबाीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा आफन्तले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीहरुले जनाएका छन् ।

यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

Share News