काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघकाे नयाँ कार्यसमिती गठन भएकाे छ । संघकाे सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले सुनिल अमात्यको अध्यक्षतामा २९ जनाकाे नयाँ कार्यसमिती गठन गरेकाे हाे ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ , प्रथम उपाध्यक्षमा राजुलाल श्रेष्ठ , दुतिय उपाध्यक्षमा रोहित श्रेष्ठ तृतीय उपाध्यक्षमा भरत लामिछाने , उपाध्यक्ष रामप्रमोद ठाकुर , राजेश श्रेष्ठ, जुद्द बहादुर चन्द, पुर्ण माया सारु, महासचिवमा पशुपति श्रेष्ठ, सचिवमा हरि लामिछाने, दिनेश बसिस्ठ, तोकबहादुर गहतराज, काेषाध्यक्षमा नवराज पनेरु र सहसचिवमा गोपाल कार्की निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा कर्ण ब. श्रेष्ठ, हरिभक्त श्रेष्ठ, ठमनाथ न्यौपाने, बुद्ध तामाङ, दिनेश कुमार दाहाल, हाकु बहादुर श्रेष्ठ, शिवलाल श्रेष्ठ, शर्मिला कार्की रिमाल, उत्तम श्रेष्ठ, गंगा बहादुर श्रेष्ठ, सिताराम बिक, भमान रोइला, बिमल श्रेष्ठ र गणेश थामी निर्वाचित भएका छन ।