विदेशबाट नेपाल आउने व्यक्तिले एउटा मात्रै मोबाइल ल्याउन पाउने

<p>काठमाडौं । विदेशबाट नेपाल आउने व्यक्तिले आफुसँग एउटा मात्र फोन ल्याउन पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यलयको अनुसार एक व्यक्तिले प्रयोग गरेको बाहेक दोस्रो मोबाइल ल्याए भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ । यसमा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर रहेको छ । यो नियम पुस १५ गतेदेखि लागु [&hellip;]</p>

काठमाडौं । विदेशबाट नेपाल आउने व्यक्तिले आफुसँग एउटा मात्र फोन ल्याउन पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यलयको अनुसार एक व्यक्तिले प्रयोग गरेको बाहेक दोस्रो मोबाइल ल्याए भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ । यसमा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अधिवृद्धि कर रहेको छ ।

यो नियम पुस १५ गतेदेखि लागु गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसअघिसम्म एक व्यक्तिले दुई वटासम्म फोन ल्याउन व्यवस्था थियो ।

Share News