तीन नयाँ उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले लिए शपथ

<p>काठमाडौं । तीन नवनियुक्त उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानसहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानसहित गृह मन्त्री रवि लामिछाने&#x200d;ले पद तथा गोपनियताको शपथ लिएका हुन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।</p>

काठमाडौं । तीन नवनियुक्त उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानसहित परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानसहित गृह मन्त्री रवि लामिछाने‍ले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Share News