प्रचण्डले लिए पद तथा गाेपनियताकाे शपथ

<p>काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल &#8216;प्रचण्ड&#8217;ले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रचण्डले सोमबार ४:२० मिनेटमा राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।</p>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रचण्डले सोमबार ४:२० मिनेटमा राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

Share News