यी हुन् सरकारमा जाने एमालेका मन्त्री

<p>काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सोमबार चार जना मन्त्रीले शपथ लिने भएका छन् । एमालेका एक शीर्ष नेताका अनुसार पौडेलको नेतृत्वमा दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राईले शपथ लिन लागेका हुन् ।</p>

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सोमबार चार जना मन्त्रीले शपथ लिने भएका छन् ।
एमालेका एक शीर्ष नेताका अनुसार पौडेलको नेतृत्वमा दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राईले शपथ लिन लागेका हुन् ।

Share News