राष्ट्र बैंकको गेटमा उद्योगीले दिए धर्ना

<p>काठमाडाैं । मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले साेमबार बिहानदेखि नै धर्ना दिएका हुन् । बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने बताएका छन् । बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यावसायीले निरन्तर [&hellip;]</p>

काठमाडाैं । मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले साेमबार बिहानदेखि नै धर्ना दिएका हुन् ।

बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने बताएका छन् ।

बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।

 

Share News