बालकोटमा पुगे सिके राउत

<p>काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् । नयाँ गठबन्धन निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा नेता [&hellip;]</p>

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।

नयाँ गठबन्धन निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा नेता अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बालकोट पुगेका थिए ।

Share News