वृद्धभत्ता ६८ वर्षमै, नलिनेलाई सम्मान, कति पाइन्छ भत्ता ?

<p>काठमाडाैं । वृद्धभत्ता ६८ वर्षमा पाइने भएको छ । सरकारले भत्ता नलिनेलाई सम्मान गर्ने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता ६८ वर्षमा पाइने बताएका हुन् । हाल ७० वर्षमा पाइँदै आएको छ । वृद्धभत्ता ४ हजार रुपैयाँ पाइनेछ ।</p>

काठमाडाैं । वृद्धभत्ता ६८ वर्षमा पाइने भएको छ । सरकारले भत्ता नलिनेलाई सम्मान गर्ने भएकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता ६८ वर्षमा पाइने बताएका हुन् । हाल ७० वर्षमा पाइँदै आएको छ । वृद्धभत्ता ४ हजार रुपैयाँ पाइनेछ ।

Share News