ब्याजदरमा राष्ट्र बैंकको कडाइ, जडीबुटी उत्पादनमा जाने कर्जाको बेसरेटमा २% प्रिमियम लिनुपर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘फलफूल तथा लागि र/वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले फलफूल एवम् जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘फलफूल तथा लागि र/वा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुने/भएका कर्जामा लागु हुने छैन,’ परिपत्रमा उल्लेख छ ।

सम्बन्धित सामग्री : बैंकहरुले मनलाग्दी ब्याज लिएपछि प्रिमियममा कडाइ गर्दै राष्ट्र बैंक

[pdf id=329793]

Share News