लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै (लाइभ)

<p>काठमाडौं । लिबर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त सेयर बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा भइरहेको छ ।</p>