वाणिज्य विभागले भन्योः १ लाख सम्मको राजश्व कनेक्ट आइपिएसबाट तिर्नुस्

<p>काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभागलाई तिर्नु पर्ने राजश्व कनेक्ट आइपिएसबाट तिर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै १ लाख भन्दा कम रकम कनेक्ट आइपिएसबाट तिर्न सकिने जनाएको हो । सूचनामा भनिएको छ, ‘विभागबाट प्रदान गरिने फर्म तथा व्यवसाय दर्ता अनुमति, आयात–निर्यात इजाजत इत्यादिका साथै उपभोक्ता संरक्षण सम्बन्धी ऐन–नियमबमोजिम [&hellip;]</p>

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभागलाई तिर्नु पर्ने राजश्व कनेक्ट आइपिएसबाट तिर्न अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै १ लाख भन्दा कम रकम कनेक्ट आइपिएसबाट तिर्न सकिने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘विभागबाट प्रदान गरिने फर्म तथा व्यवसाय दर्ता अनुमति, आयात–निर्यात इजाजत इत्यादिका साथै उपभोक्ता संरक्षण सम्बन्धी ऐन–नियमबमोजिम गरिएका जरिवाना आदेशह? वापत नेपाल सरकारलाई बुझाउनुपर्ने १ लाख सम्मको राजस्व महालेखा नियन्त्रक कार्यालयको पोर्टल चबवबकधब।ाअनय।नयख।लउ मा गएर पेमेन्ट गेटवे कनेक्ट आईपीएस प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।’

याे समाचार पनि पढ्नुस्: कर तिर्न कर कार्यालय जानै नपर्ने, ट्राफिक जरिवाना पनि मोबाइल बाटै

Share News