सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ९२ हजार ४ सयमा कारोबार

<p>काठमाडौं । विहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको [&hellip;]</p>

काठमाडौं । विहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी ९ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News