सिजीका जाडोका घरायसी सामाग्रीहरुको माग बढ्दो

<p>काठमाडौं । सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो । डिलरका अनुसार बजारमा सिजिका सामानहरु सोचे भन्दा पनि बढी बिक्री भएको बताएका छन् । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्टिक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्टिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु [&hellip;]</p>

काठमाडौं । सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो । डिलरका अनुसार बजारमा सिजिका सामानहरु सोचे भन्दा पनि बढी बिक्री भएको बताएका छन् ।

जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्टिक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्टिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए ।

रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने र जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सिजील बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्टिक गरी दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ ।

त्यसैगरी, केही समयमानै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्टिक केटल र हटपटहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।

Share News