जुम्ली स्याउले पाएन मूल्य, करोडौँको लगानी जाेखिममा

<p>सिञ्चा । जुम्ली  स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको  छ । विचौलियाका कारण वास्तविक किसान ठगिएका छन्।  स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताउँछन् । स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको [&hellip;]</p>

Share News