ललितपुर साइकल लेन बनाउने नयाँ ऐन बनाइदै, सबै कर्मचारीलाई अफिस जान साइकल अनिवार्य

<p>ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गरे । उनले साइकल लेन निर्माणपछि सबै कर्मचारीलाइ साइकल अनिवार्य गरिने बताए । उनले महानगरपालिकाले [&hellip;]</p>

Share News