
काठमाडौँ । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकले सहमति प्रदान गरेको छ ।
राष्ट्र बैंकको असार ८ गतेको पत्रबाट सहमति प्राप्त भएको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् ।
यो समाचार पनि पढ्नुहोस्
एनएमबि र ओम २ महिनाभित्र मर्ज भइसक्ने, डीडीएअघि ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस